जातक
Romanized: jaataka, jaatak, jatak, jataka
भर्खर जन्मेको बालक; नवजात शिशु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भर्खर जन्मेको बालक; नवजात शिशु।
२.
हिन्दुहरूका सोह्र संस्कारमध्ये नवजात बालकको संस्कार; जातकर्म।
३.
नवजात शिशुको शुभाशुभ फल बताउने, फलित ज्योतिषको एक अङ्ग।
४.
बुद्धका पूर्वजन्मका कथाहरू लेखिएको ग्रन्थ।