घातक

Romanized: ghaataka, ghaatak, ghatak, ghataka

घात गर्ने; मार हान्ने, प्रहार गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
घात गर्ने; मार हान्ने, प्रहार गर्ने।
२.
वध गर्ने; हत्यारो।
३.
बिगार गर्ने; हानिकारक (घातक विचार, घातक दृष्टि, घातक रोग इ.)।

सम्बन्धित शब्दहरू