चातक

Romanized: chaataka, chaatak, chataka, chatak

किंवदन्तीअनुसार आकाशबाट बर्सेको पानी मात्र खाएर बाँच्ने एक पक्षी; काकाकुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
किंवदन्तीअनुसार आकाशबाट बर्सेको पानी मात्र खाएर बाँच्ने एक पक्षी; काकाकुल।

सम्बन्धित शब्दहरू