चातुर्य

Romanized: chaaturya, chaatury, chaturya, chatury

चतुरता; चलाकी; कुशलता; होसियारी; बुद्धिमत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चतुरता; चलाकी; कुशलता; होसियारी; बुद्धिमत्ता।
२.
लावण्य; रमणीयता; सौन्दर्य।

सम्बन्धित शब्दहरू