वैधुर्य
Romanized: vaidhury, waidhurya, waidhury, baidhurya
विधुर हुनाको भाव; स्वास्नी मरेको अवस्था; राँडोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
विधुर हुनाको भाव; स्वास्नी मरेको अवस्था; राँडोपन।
२.
पत्नी वा अन्य प्रियजनबाट वियुक्त भएको अवस्था।