धुर्य
Romanized: dhury, dhurya
धुर्य (dhury) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
धुर्य(१)
(विशेषण [संस्कृत])
१..
सबैभन्दा अगाडि रहने; धुरन्धर।
२..
सबैभन्दा माथिको; श्रेष्ठ; उत्तम; शीर्षस्थ ।
३..
भारी बोक्न लायक; भार वहन गर्न योग्य।
४..
जुवामा नार्न सुहाउँदो; जोत्न लायक।
५..
(नाम)
हिमाली भेकमा पाइने लसुनजस्तो एक प्रकारको औषधी; ऋषभ।
६..
विष्णु।
७..
गोरु।
धुर्य(२)
(नाम [संस्कृत धूलि])
1.
ठट्टा; दिल्लगी; हँस्सी; खिसी।