माधुर्य

Romanized: maadhurya, maadhury, madhury, madhurya

मिठोपन; मधुरोपना; मधुरता; सौन्दर्य; लावण्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मिठोपन; मधुरोपना; मधुरता; सौन्दर्य; लावण्य।
२.
साहित्यमा सरस र सुगम हुने तथा पाठकलाई मनोहर लाग्ने पाञ्चाली रीतिसँग सम्बन्धित काव्यात्मक गुण।

सम्बन्धित शब्दहरू