मात्सर्य
Romanized: maatsarya, maatsary, matsary, maatsharya
मत्सरको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मत्सरको भाव वा अवस्था।
२.
अरूको उन्नति देखेर हुने डाहा; ईर्ष्या; डाढो; जलन।