मात्रा

Romanized: maatraa, maatra, matraa, maatr

कुनै वस्तुको एक पटकमा उपयोग गरिने मान; परिमाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुको एक पटकमा उपयोग गरिने मान; परिमाण।
२.
एक खेपमा खाइने ओखतीको परिमाण वा अंश।
३.
व्यञ्जनका साथ जोडिने आकार, इकार, उकार आदि चिह्न (,, आदि)।
४.
स्वरचिह्न।
५.
अक्षरको उच्चारण गर्दा लाग्ने समय।
६.
धनसम्पत्ति।

सम्बन्धित शब्दहरू