मात्राबोधक
Romanized: maatraabodhaka, maatraabodhak, maatrabodhaka, matraabodhaka
आकार, इकार, उकार, एकार आदि मात्रा जनाउने; मात्राको सङ्केत गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आकार, इकार, उकार, एकार आदि मात्रा जनाउने; मात्राको सङ्केत गर्ने।