प्रबोधक

Romanized: prabodhak, prabodhaka

होसमा ल्याउने; बिउँझाउने; जाग्रत् गराउने; सचेत पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
होसमा ल्याउने; बिउँझाउने; जाग्रत् गराउने; सचेत पार्ने।
२.
ज्ञान दिने।

सम्बन्धित शब्दहरू