बोधक
Romanized: bodhak, bodhaka
बोध वा ज्ञान गराउने; बुझाउने; जनाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
बोध वा ज्ञान गराउने; बुझाउने; जनाउने।