बोधगया

Romanized: bodhagayaa, bodhagay, bodhagaya

भारतको गयाबाट १३ किलोमिटरको दूरीमा निरञ्जना नदीको किनारमा अवस्थित तथा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बुद्धगया]

1
भारतको गयाबाट १३ किलोमिटरको दूरीमा निरञ्जना नदीको किनारमा अवस्थित तथा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको ठाउँ, एक बौद्ध तीर्थस्थल।

सम्बन्धित शब्दहरू