गया

Romanized: gayaa, gay, gaya

भारतको बिहार प्रान्तमा रहेको पितृश्राद्ध तथा तीर्थकर्म गरिने हिन्दूहरूको प्रसिद्ध धार्मिक स्थल; पितृतीर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भारतको बिहार प्रान्तमा रहेको पितृश्राद्ध तथा तीर्थकर्म गरिने हिन्दूहरूको प्रसिद्ध धार्मिक स्थल; पितृतीर्थ।

सम्बन्धित शब्दहरू