दोधक

Romanized: dodhak, dodhaka

प्रत्येक पाउमा तीन भगण र दुई गुरु हुने एक वार्णिक छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रत्येक पाउमा तीन भगण र दुई गुरु हुने एक वार्णिक छन्द।

सम्बन्धित शब्दहरू