संशोधक
Romanized: samshodhaka, sanshodhaka, samshodhak, sanshodhak
संशोधन गर्ने; भुल वा त्रुटि सच्याउने; शुद्ध पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
संशोधन गर्ने; भुल वा त्रुटि सच्याउने; शुद्ध पार्ने।
२.
संस्कार गर्ने।
३.
ऋण फछ्र्याउने।
४.
(नाम)
संशोधन गर्ने व्यक्ति; प्रस्तावहरूका सुझाउ वा संशोधनको प्रस्तुतकर्ता।