प्रशोधक
Romanized: prashodhaka, prashodhak, prasodhak, prasodhaka
कुनै कुरो प्रशोधन गर्ने उपकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्र+शोधक]
१.
कुनै कुरो प्रशोधन गर्ने उपकरण।
२.
कच्चा वा अपरिष्कृत वस्तुलाई परिष्कार वा प्रशोधन गर्ने; शुद्ध बनाउने।