प्रशोधन
Romanized: prashodhana, prashodhan, prasodhan, prasodhana
कच्चा, अशुद्ध एवं अपरिष्कृत वस्तुलाई खारेर, पेलेर एवं पखालेर शुद्ध, चोखो एवं परिष्कृत तुल्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कच्चा, अशुद्ध एवं अपरिष्कृत वस्तुलाई खारेर, पेलेर एवं पखालेर शुद्ध, चोखो एवं परिष्कृत तुल्याउने काम।