संशोधन

Romanized: samshodhana, sanshodhana, samshodhan, sanshodhan

कुनै रचना वा लेखाइमा भएका अशुद्धिलाई राम्ररी शुद्ध पार्ने काम; संशुद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै रचना वा लेखाइमा भएका अशुद्धिलाई राम्ररी शुद्ध पार्ने काम; संशुद्धि।
२.
संस्कार; परिष्कार।
३.
ऋणतिराइ।
४.
प्रस्तावहरूको काँटछाँट, थपथाप आदि सुधार गर्ने कार्य वा सुझाउ।

सम्बन्धित शब्दहरू