संशोधनकारी
Romanized: samshodhanakaari, sanshodhanakaari, samshodhanakari, samsodhanakaari
संशोधन, परिमार्जन गर्ने; सच्याउने; सुधार गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
संशोधन, परिमार्जन गर्ने; सच्याउने; सुधार गर्ने।