संशोधनवाद

Romanized: samshodhanavaada, sanshodhanavaada, samshodhanavaad, samshodhanavada

मूल सिद्धान्तलाई हेरफेर गर्ने; मौलिकतालाई बदल्ने र विपरीत दिशामा मोडिने नीति; त्यस्तो राजनीतिक प्रक्रिया वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मूल सिद्धान्तलाई हेरफेर गर्ने; मौलिकतालाई बदल्ने र विपरीत दिशामा मोडिने नीति; त्यस्तो राजनीतिक प्रक्रिया वा सिद्धान्त।

सम्बन्धित शब्दहरू