लेनिनवाद
Romanized: leninavaada, leninavaad, leninawaada, leninavad
लेनिनले चलाएको र स्वीकार गरेको किसान, मजदुर र सर्वहारा वर्गद्वारा क्रान्ति गरी देशको शासनसत्ता जनताका हातमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लेनिनले चलाएको र स्वीकार गरेको किसान, मजदुर र सर्वहारा वर्गद्वारा क्रान्ति गरी देशको शासनसत्ता जनताका हातमा ल्याउने र राष्ट्रिय पूँजी तथा उत्पादनमा समान हक र उपभोग कायम गर्ने राजनीतिक सिद्धान्त।