जनवाद

Romanized: janavaada, janavaad, janawaada, janavad

शासनमा जनताको सर्वोच्चता कायम गर्ने समाजवादी राजनीतिक सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
शासनमा जनताको सर्वोच्चता कायम गर्ने समाजवादी राजनीतिक सिद्धान्त।
२.
माओद्वारा चीनमा विकसित एक व्यवस्था; नयाँ जनवाद।
३.
जनतन्त्र।
४.
जनतान्त्रिक दर्शन।

सम्बन्धित शब्दहरू