जनवादी

Romanized: janavaadi, janawaadi, janawadi, janavaadee

जनवादको; जनवादसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जनवादको; जनवादसम्बन्धी।
२.
जनवादको सिद्धान्तअनुरूप चल्ने; जनवादमा विश्वास राख्ने।

सम्बन्धित शब्दहरू