जनवार्ता
Romanized: janavaartaa, janavaarta, janavartaa, janawaartaa
जनताको विचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जनताको विचार।
२.
जनतामा चलेको किंवदन्ती; जनभनाइ