जनवरी
Romanized: janawari, janavaree, janabari, janawaree
ना. [अङ्.] ग्रेगोरी पञ्चाङ्गअनुसार वर्षभरका महिनामध्ये पहिलो महिना; सोअनुसार नववर्षारम्भको महिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अङ्.] ग्रेगोरी पञ्चाङ्गअनुसार वर्षभरका महिनामध्ये पहिलो महिना; सोअनुसार नववर्षारम्भको महिना।