जानवर
Romanized: jaanavara, jaanavar, jaanawara, janavar
जन्तु; प्राणी; जीव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
जन्तु; प्राणी; जीव।
२.
पशु; चौपाया; जनाबर।