जानपद

Romanized: jaanapada, jaanapad, janapad, janapada

जनपदका बासिन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जनपदका बासिन्दा।
२.
गाउँ, जिल्ला वा अञ्चलका बासिन्दा।
३.
मानवसमाजले बसोबास गरेको ठाउँ।
४.
(विशेषण) जनपदसम्बन्धी।

सम्बन्धित शब्दहरू