जानपत्यार

Romanized: jaanapatyaara, jaanapatyaar, jaanapatyara, janapatyaara

राम्रो जानकारी र पहिचानले गर्दा भएको विश्वास; परिचित हुँदाको विश्वास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
राम्रो जानकारी र पहिचानले गर्दा भएको विश्वास; परिचित हुँदाको विश्वास।

सम्बन्धित शब्दहरू