पत्यार
Romanized: patyaara, patyaar, patyar, patyara
कसैका भनाइमा वा कुनै विषयमा हुने सत्यप्रतीति; विश्वास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्रत्ययकार]
१.
कसैका भनाइमा वा कुनै विषयमा हुने सत्यप्रतीति; विश्वास।
२.
भरोसा; आड।
३.
निश्चय; पक्कापक्की।