पत्यारलाग्दो

Romanized: patyaaralaagdo, patyaaralagdo, patyaralaagdo, patyaralagdo

पत्याउन योग्य; कुनै काम गर्छ भनेर पत्याइने; पत्यारिलो; विश्वासिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
पत्याउन योग्य; कुनै काम गर्छ भनेर पत्याइने; पत्यारिलो; विश्वासिलो।

सम्बन्धित शब्दहरू