रहरलाग्दो
Romanized: raharalaagdo, raharalagdo
अभिरुचि वा आकर्षण जगाउने खालको; मनपर्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अभिरुचि वा आकर्षण जगाउने खालको; मनपर्दो।