पत्यार्नु

Romanized: patyaarnu, patyarnu

पत्याउनु; विश्वास गर्नु; भर पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
पत्याउनु; विश्वास गर्नु; भर पर्नु।

सम्बन्धित शब्दहरू