जनपद

Romanized: janapad, janapada

जनसाधारणहरूको बसोबास भएको ठाउँ; गाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जनसाधारणहरूको बसोबास भएको ठाउँ; गाउँ।
२.
देश; राज्य; मुलुक।
३.
जिल्ला; प्रान्त।
४.
कुनै देशका उपजाति वा तिनको थलो।

सम्बन्धित शब्दहरू