जनपदी
Romanized: janapadee, janapadii, janapadi
ना. जिल्लाभरिका सबै गतिविधिको देखरेख गर्ने प्रशासक; जिल्लाधीश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. जिल्लाभरिका सबै गतिविधिको देखरेख गर्ने प्रशासक; जिल्लाधीश।