जनपथ
Romanized: janapath, janapatha
सर्वसाधारण जनताको बाटो; मूलबाटो; सार्वजनिक बाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सर्वसाधारण जनताको बाटो; मूलबाटो; सार्वजनिक बाटो।
२.
राजमार्ग; मुख्य सडक; राजपथ।