वनपथ
Romanized: vanapath, wanapatha, wanapath, banapatha
जङ्गलको बाटो; वनको बिचबाट जानुपर्ने बाटो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जङ्गलको बाटो; वनको बिचबाट जानुपर्ने बाटो ।
२.
डढेलो आदिबाट जोगाउन र यातायातको सुविधासमेतका लागि वनलाई खण्डखण्ड गरी छुट्ट्याएर बनाइएको बाटो ।