जलपथ

Romanized: jalapath, jalapatha

समुद्र, नदी, ताल आदिमा जहाज, डुङ्गा आदि चलाउने निर्धारित मार्ग; जलमार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
समुद्र, नदी, ताल आदिमा जहाज, डुङ्गा आदि चलाउने निर्धारित मार्ग; जलमार्ग।
२.
पानीको निकास; नहर; कुलो।

सम्बन्धित शब्दहरू