जलपरी
Romanized: jalaparee, jalaparii, jalapari
जलकी परी; जलमा बस्ने अप्सरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [जल+परी]
१.
जलकी परी; जलमा बस्ने अप्सरा।
२.
मत्स्यकन्या।