पथ

Romanized: path, patha

पथ (path) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पथ(१)

१..
रोगी वा पेट कमजोर भएका मानिसले खान लायकको वस्तु।
२..
हलुको र स्वास्थ्यकर खानेकुरा।
३..
पाथेय।

पथ(२)

१..
बाटो; मार्ग।
२..
कार्यपद्धति; कार्यप्रणाली।

सम्बन्धित शब्दहरू