धनवान्

Romanized: dhanavaan, dhanawaan, dhanawan, dhanabaan

प्रशस्त धन भएको; धनी; अमिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रशस्त धन भएको; धनी; अमिर।

सम्बन्धित शब्दहरू