बोधनी
Romanized: bodhanee, bodhanii, bodhani
बुझाउने, बिउँझाउने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बुझाउने, बिउँझाउने काम वा प्रक्रिया।
२.
बुझाउने, बिउँझाउने।