मात्रात्मक
Romanized: maatraatmaka, maatraatmak, maatratmaka, matraatmaka
खास मात्रा वा परिमाण भएको; परिमाणात्मक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [मात्रा+आत्मक]
१.
खास मात्रा वा परिमाण भएको; परिमाणात्मक।
२.
मात्रामा आधारित; अनुपात मिलेको।