पत्रात्मक

Romanized: patraatmaka, patraatmak, patratmak, patratmaka

कथाभित्रका पात्रहरूले एक- अर्कामा गरेका पत्रव्यवहारद्वारा घटनाबोध गराइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कथाभित्रका पात्रहरूले एक- अर्कामा गरेका पत्रव्यवहारद्वारा घटनाबोध गराइएको।
२.
चिठी लेखिएझै शैलीमा लेखिएको।

सम्बन्धित शब्दहरू