असूत्रात्मक
Romanized: asutraatmaka, asutraatmak, asutratmak, ashutraatmaka
उपायरहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
उपायरहित।
२.
बुँदारहित।
३.
१ सूत्र नभएको।