सूत्रात्मक
Romanized: sutraatmaka, sutraatmak, sutratmak, shutraatmaka
सङ्क्षिप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सङ्क्षिप्त।
२.
सूक्ष्म आकारको; मिहिन।
३.
सूत्रसँग सम्बन्धित।