भ्रमात्मक
Romanized: bhramaatmaka, bhramaatmak, bhramatmak, bhramatmaka
भ्रम उत्पन्न भएको; भ्रममूलक; भ्रम पैदा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भ्रम उत्पन्न भएको; भ्रममूलक; भ्रम पैदा गर्ने।