भावबोधक
Romanized: bhaavabodhaka, bhaavabodhak, bhaawabodhaka, bhavabodhak
भाव बुझाउने; भाव प्रकट गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भाव बुझाउने; भाव प्रकट गर्ने।