मात्नु
Romanized: maatnu, matnu
धन, मान, यौवन, शक्ति अदिले घमन्ड चढ्नु; उन्मत्त हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [मात्+नु]
१.
धन, मान, यौवन, शक्ति अदिले घमन्ड चढ्नु; उन्मत्त हुनु।
२.
नसालु वस्तुको सेवन गरेर लट्ठ हुनु; मादकपदार्थले मात्तिनु।