अकस्मात्

Romanized: akasmaat, akashmaat, akashmat, akasmat

के कसरी भएको हो थाहा नपाई; अचानक; एकाएक; अपर्कट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
के कसरी भएको हो थाहा नपाई; अचानक; एकाएक; अपर्कट।

सम्बन्धित शब्दहरू